तीन दिनसम्म देशैभर मुसलधारे वर्षा

काठमाडौं, असार १४ गते । मनसुनी वायुको प्रभावले मङ्गलबारदेखि बिहीबारसम्म देशभर मुसलधारे वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार बिहान जारी गरेको विज्ञप्ति अनुसार सातै प्रदेशमा सामान्यदेखि भारी वर्षा हुने जनाएको छ । अविरल वर्षासँगै नदीहरुमा पानीको सतह बढ्ने भएकाले उच्च सर्तकता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ । साना ठाडो खोलादेखि ठूला … Continue reading तीन दिनसम्म देशैभर मुसलधारे वर्षा